२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026

Latest News

6,366 stories · page 201

प्रदेशबासीको स्वास्थ्यलाई स्वस्थ राख्ने बाटो तय: गण्डकी स्वास्थ्यमन्त्री पाठक

पोखरा भ्यूज पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले  प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरू अघि बढाएको  बताएका छन् । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (…

प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड

पोखरा भ्यूज पोखरा, १० कात्तिक । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा शुक्रबार पोखरामा आयोजित रोयल्टी बाँडफाँडको बर्तमान प्रणालीको संरचना, आधार र ढाँचाको पुनरावलोकन सम्बन्धी अन्तरक्रिया तथा छलफलमा…

लम्सालको अध्यक्षतामा एगाको नयाँ कार्यसमिति निर्वाचित

पोखरा भ्यूज पोखरा, १० कात्तिक । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको २१ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले गोकर्ण लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ…

एभरेस्ट एफएमको आकस्मिक रक्तदान कार्यक्रममा २५१ यूनिट रगत संकलन

पोखरा भ्यूज पोखरा । एभरेस्ट एफएम ९३ मेगाहर्ज पोखराले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रमबाट २५१ यूनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न…

होटल संघ पोखराको अध्यक्षमा पुन: लक्ष्मण

पोखरा । होटल संघ पोखराको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी सर्वसम्मत् चयन भएका छन् । होटल संघ पोखराको २१औं अधिवेशन तथा ४२औं साधारणसभाले सुवेदीको अध्यक्षतामा पुरानै टिमलाई सर्बसम्मत निरन्तरता…

२४ औं आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा । २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता-२०८१ को मिति तय भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२…

शिक्षामन्त्री भट्टराईद्वारा १०० दिनको उपलब्धी सार्वजनिक

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालय मातहतका निकायहरूले गरेको नियमित कामलाई नै समेटेर १०० दिनको उपलब्धी सार्वजनिक गरेकी छन् । बिहीबार आफ्नो सय दिने उपलब्धी…

स्वास्थ्य मन्त्री पौडेलका १०० दिन, उपलब्धि सार्वजनिक

काठमांडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफू मन्त्री नियुक्त भएपछिको एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । उनले १५ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका…

लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । विहिबार जिल्ला अदालत…

राष्ट्रपति पौडेलसँग प्रतिपक्षमा रहेका दलका नेताहरूको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गर्नुभएको छ । बुधवार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष…