२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026

Latest News

6,366 stories · page 200

तिहारको पहिलो दिन, आज काग तिहार मनाइँदै

पोखरा भ्यूज पोखरा । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो – मीठो चीजबीज खान दिएर मनाइँदैछ । यमराजले लोकको…

ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’

काठमाडौं । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसीको शब्द…

आजबाट यमपञ्चक सुरू

पोखरा भ्यूज पोखरा । आजबाट यमपञ्चक सुरु भएको छ। नेपालीहरूको दोस्रो महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा  आइसकेको छ । यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्…

कास्की र पर्वत जोड्ने भुरुङ्दी खोला पुल बन्ने

पोखरा भ्यूज अन्नपूर्ण, कास्की । कास्की र पर्वत जोड़ने भुरुङ्दी खोला पुल आयोजनाको स्थलगत अनुगमन भएको छ । जिल्ला समन्वय समिती कास्की, अन्नपूर्ण गाउँपालिका कास्की र सडक डिभिजन कार्यलय…

तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ : कृषि मन्त्री श्रेष्ठ

पोखरा भ्यूज पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी,…

होटल संघ पोखरामा मनोनयन र पदस्थापन

पोखरा भ्यूज पोखरा । होटल संघ पोखरा नेपालका नवनिर्वाचित पदाधिकारी र मनोनित सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखराको लेकसाइड स्थित संघको कार्यालयमा सोमबार आयोजित समारोहमा निर्वाचन…

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए

काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको…

मंसिर १ गतेबाट १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल…

गण्डकीको उपल्लो मुस्ताङमा प्रदेश प्रमुख, मुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण

पोखरा भ्यूज मुस्ताङ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गरेका छन् । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय…

तिवारीको नेतृत्वमा रेडक्रस सोसाइटी पोखरा – ३२ उपशाखाको कार्यसमिति सर्वसम्मत

पोखरा भ्यूज पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा- ३२ उपशाखाको १५औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले विन्दुराज तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको महिला…