एनिमल लवर्स ग्रुपद्वारा पोखरामा राष्ट्रिय पशुपंक्षी दिवस मनाइयो
पोखरा ।पशुपंछी प्रेमी समूह पोखराले शनिबार राष्ट्रिय पशुपंछी दिवस विविध कार्यक्रम गरी मनाएका छन् । विश्वमा बर्ष भरी मानवद्वारा ज्ञात अज्ञात रूपमा मारिएका पशुपंछीप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले…












