२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 529

सिंगो देश एक ठाउँमा उभिएर जनताको जीवन रक्षाको लागि पहल गर्न नेपाल चिकित्सक संघको आव्हान 

काठमाडौँ,२९ वैशाख । नेपाल चिकित्सक संघले जनताको जीवन रक्षा भन्दा ठूलो मुद्धा अरु हुन सक्दैन भन्दै सिंगो देश एक ठाउँमा उभिएर जनताको जीवन रक्षाको लागि पहल गर्न आव्हान…

थपिए नौ हजार ३०५ सङ्क्रमित, १६८ को निधन

काठमाडौँ, २९ वैशाख \ पछिल्लो २४ घण्टामा नौ हजार ३०५ जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै…

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौँ, २९ वैशाख  \ काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले…

नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान

काठमाडौँ, २९ वैशाख । महिला सशक्तिकरण तथा लैगिंक समानताको मूलमर्म बोकेको सेल्फी विथ डटर अभियान नेपालमा पनि एक भर्चुअल कार्यक्रम मार्फत शुरु गरिएको छ । लैगिंक समानताका लागि…

सिद्धार्थ बैंकद्धारा सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा १० लाख रकम सहयोग

कैलाली, २९ वैशाख \ सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा आज रु. १० लाख रकम सहयोग गरेको छ । बैंकका धनगढी शाखा प्रवन्धक नितेश…

यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जना कलङ्की र नयाँ बसपार्कबाट पक्राउ

काठमाडौँ, २९ वैशाख \ यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जनालाई आज काठमाडौँको कलङ्की र नयाँ बसपार्कबाट पक्राउ गरिएको छ । उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी…

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा नर्सप्रति सम्मान

गण्डकी, २९ वैशाख  \ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आप्नो जीवन जोखिममा राखेर मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।…

राष्ट्रपतिद्वारा नर्सको उच्च प्रशंसा

काठमाडौँ, २९ वैशाख \ राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस…

ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

काठमाडौँ, २९ वैशाख  \ काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै…

कांग्रेसद्वारा स्वास्थ्य सामग्रीका लागि हवाई ढुवानीको प्रबन्ध माग

काठमाडौँ, २९ वैशाख \ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री तथा उपकरण आयातका लागि हवाई ढुवानी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । नेपाली कम्पनीले खरीद गरेका…