सिंगो देश एक ठाउँमा उभिएर जनताको जीवन रक्षाको लागि पहल गर्न नेपाल चिकित्सक संघको आव्हान
- May 12, 2021
- 2637

0Shares
काठमाडौँ,२९ वैशाख । नेपाल चिकित्सक संघले जनताको जीवन रक्षा भन्दा ठूलो मुद्धा अरु हुन सक्दैन भन्दै सिंगो देश एक ठाउँमा उभिएर जनताको जीवन रक्षाको लागि पहल गर्न आव्हान गरेको छ ।
संघले आज एक अपिल जारी गर्दै आजको दिनमा एकमात्र प्राथमिकतामा कोरोना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई राखौ भनेको छ । साथै सरकारहरु, राजनीतिक दलहरु, निजी क्षेत्र, सहयोगी निकायहरु सबले जनताको जीवन रक्षाका लागि कहाँ कति योगदान गर्न सक्छौ गरौ भन्ने आव्हानसमेत गरेको छ ।
अपिल


0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















