२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 562

बेलायतबाट आएका पाँच जनामा कोरोना

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका एक सय ९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ…

सरकार र उखु किसानबीच सहमति

काठमाडौँ, १४ पुस । सरकार र आन्दोलनरत उखु किसानबीच चारबुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको सहमतिपछि किसानले आन्दोलन फिर्ता लिएका हुन् ।…

धान उत्पादन बढ्यो , उत्पादकत्व हालसम्मकै उच्च

काठमाडौँ, १४ पुस  ।  कोभिड–१९ (कोरोना महामारी) कारण बन्दाबन्दी र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ तर पछिल्लो समय युरिया मलको अभावका…

सरकार र उखु किसानबीच सहमति

काठमाडौँ,। सरकार र आन्दोलनरत उखु किसानबीच चारबुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको सहमतिपछि किसानले आन्दोलन फिर्ता लिएका हुन् ।उखुको भुक्तानी माग गर्दै…

असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं  भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त ः काँग्रेस

काठमाडौँ, १३ पुस । नेपाली काँग्रेसले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आज आयोजना गरेको विरोध प्रदर्शन देशभरिको संघीय निर्वाचन क्षेत्रमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको…

सत्यनारायण बहादुर श्रेष्ठको १०५ औं स्मृति सभा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा पुु¥याउनु भएको योगदानको स्मरण गर्नु भएको छ । सरकारका प्रवक्ता समेत…

नेपाली काँग्रेसद्धारा देशभर प्रदर्शन जारी

काठमाडौँ, १३ पुस । प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेसले आज देशभरि प्रदर्शन शुरु गरेको छ । देशका १६५ निर्वाचन क्षेत्रमा संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै काँग्रेसले आज…

युवा मतदाता समेट्दै आयोग

काठमाडौँ, पुस १३ गते ।  निर्वाचन आयोगले आगामी वैशाख १६ गते १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७…

रसायनिक मलको समस्या समाधान गर्न सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिनेछ :मन्त्री अर्याल

काठमाडौं, १३ पुस । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखी भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती दृढ रहेको बताउनुभएको छ । कृषि तथा…

राष्ट्रपतिद्धारा पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आव्हान

काठमाडौँ, १२ पुस । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले यही पुस १७ गते राष्टिय सभाको अधिवेशन आव्हान गर्नुृभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम…