२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 585

सांसद विद्या भट्टराईद्वारा चार करोडका ३० स्थानीय पूर्वाधार विकास साझेदारी योजना सार्वजनिक

पोखरा, १४ मङ्सिर । कास्की निर्वाचन क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले आर्थिक वर्ष २०७७।७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र…

कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना

मंसिर १४, विराटनगर । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गर्नुभएको छ। विराटनगरमा आइतबार प्रदेश नं १ का…

प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेसँग आज बालुवाटारमा शीष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओली नेपालको एकदिने भ्रमणमा आउनुभएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ्हेसँग आज बालुवाटारमा शीष्टाचार भेट गर्नुहुँदै ।

बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ — नेकपा उपाध्यक्ष गौतम

काठमाडौ, १४ मङ्सिर । नेकपाका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वामदेव गौतमले पार्टीमा वैठक वस्नहुन्न भन्ने धारणालाई महासचिवले साथ दिन नहुने बताउनुभएको छ । शनिबार बसेको पार्टी सचिवलाय…

काँग्रेसद्धारा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न प्रमलाई आग्रह

काठमाडौँ, १४ मङसिर । नेपाली काँग्रेसले वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर पार्टीले व्यक्त गरिआएको समिक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा प्रतिवेदनले…

पुनर्निर्माणका अनुभव र सिकाई अभिलेख गर्न वेविनारका सुझाव महत्वपूर्ण – प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

काठमाडौँ, १४ मंसिर ।  भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा हासिल भएका अनुभव तथा सिकाईहरुबारे छलफल गर्न तथा सुझावहरु लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनार सम्पन्न भएको…

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घको शनिवार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्धन्दी किशोर प्रधानलाई हराउँदै ढकाली विजयी हुनुभएको…

कोरोनापछि पोखरामा पहिलोपटक खेल गतिविधि शुरु

पोखरा, १३ मङ्सिर । कोरोनापछि पोखरामा खेल गतिविधि शुरु भएको छ । कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रङ्गशाला तथा खेलकूद गतिविधि पुनः सञ्चालन गर्ने…

राजधानीमा आज यो वर्षकै बढी चिसो

काठमाडौँ, १३ मङ्सिर । राजधानी काठमाडौँमा आज यो सालकै बढी चिसो महशुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज यो वर्षकै चीसो महसुस गरिएको जानकारी दिएको…

नेकपा सचिवालय बैठकमा ओलीको जवाफ ः “यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ”

यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।…