२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 586

संसद र प्रदेश सभा सञ्चालन छलफल ः संसदलाई जीवन्त र जनमुखी बनाउने निष्कर्ष

प्रकाश अधिकारीबाट काठमाडौँ, १३ मङ्सिर । संघीय संसद र प्रदेश सभा सञ्चालनसम्बन्धी दुई दिने अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम नौ बुँदे निष्कर्ष सार्वजनिक गर्दै सम्पन्न भएको छ…

काँग्रेस नेता प्रकाशमान सिंहद्धारा संसद अधिवेशन बोलाउन माग

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उनको…

नेकपा सचिवालय बैठक बालुवाटरमा शुरु

काठमाडौं, १३ मङ्सिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । दिउँसो शुरु भएको सो बैठकमा प्रधानमन्त्री एवं…

चिनियाँ रक्षामन्त्री एकदिने भ्रमणमा आइतबार नेपाल आउने

काठमाडौँ, १३ मङ्सिर । मित्रराष्ट्र जनगणतन्त्र चीनका राज्यपरिषद सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणका लागि आइतबार काठमाडौँ आउनुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । मन्त्रालयद्धारा जारी…

पोखरा पर्यटन परिषद्मा गोपी भट्टराई निर्वाचित

पोखरा, १३ मङ्सिर । पर्यटकीय नगरी पोखराम क्रियाशील एक दर्जन पर्यटन व्यवसायसँग सम्बद्ध पोखरा पर्यटन परिषदको अध्यक्षमा सक्रिय एवं उत्साही युवा पर्यटन व्यवसायी गोपी भट्टराई निर्वाचीत हुनुभएको छ…

नेकपा सचिवालय बैठक आज दिउँसो बस्दै

काठमाडौँ, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज शनिबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । पूर्वनिर्धारित सो बैठकमा प्रस्तुत गर्न…

एडीबीद्धारा विद्युत विकासका लागि नेपाललाई १८ अर्ब ४१ करोड ऋण सहयोग

काठमाडौँ, १३ मङ्सिर । एशियाली विकास बैंकले नेपालको विद्युत् वितरण प्रणालीको सुधार तथा स्तरोन्नति गर्न १८ अर्ब ४१ करोड रुपैया (१५६ मिलियन) बराबरको ऋण सहयोग दिने भएको छ…

पुनर्निर्माणका अनुभव र सिकाइसम्बन्धी वेविनार सुरु

काठमाडौं, १२ मंसिर \ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हासिल गरेका अनुभव तथा सिकाईहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न आयोजित दुई दिने वेविनार सुरु भएको छ ।…

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौँ, १२ मङ्सिर । स्वास्थ्यकर्मीले कोरोना महामारीमा काम गर्दाको जोखिम भत्ता नपाएको गुनासो गरिरहेको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता प्रदान गर्न…

प्रचण्डको नयाँ राजनीतिक विश्लेषण प्रकाशन

काठमाडौँ,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वि.सं. २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्ताहरुको सङ्ग्रह “नयाँ राजनीतिक विश्लेषण”…