0Shares

पोखरा भ्यूज
ललितपुर । ललितपुर औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा अचनाक विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएको प्रहरीले बताएको छ । छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

विष्फोटका घाइतहरुको घाइतेहरूको बिएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनामा मृतक र घाइतेको शरीरको अंग ३ सय मिटर टाढासम्म उछिट्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँडले उक्त घटनाको छानवीन गर्न जिल्लास्थित सुरक्षा सयन्त्रलाई निर्देशन दिएका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected