
0Shares
पोखरा भ्यूज
२८ माघ, काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने भएको छ । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा संघले यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको थियो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सक सिंहमाथि कुटपिट भएको थियो । कुटपिटमा संलग्न प्रहरी भने निलम्बनमा परेका छन् ।

‘
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















