
1Shares
पोखरा भ्यूज
१३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
पछिल्लो सत्तासहकार्यमा परिवर्तन भएको सन्दर्भमा आज बिहान बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्र बठैकले सरकारबाट बाहिरिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानकि व्यवस्था छ । यद्यपि सत्तासाझेदार गर्ने नयाँ ८ दलीय गबन्धन बनेसँगै प्रधानमन्त्रीले विश्वासको मत पाउने देखिन्छ ।
1Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















