
पोखरा भ्यूज
१२ भदौ, काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोउत्तर हुने कार्यसूची छ । बैठक बिहान ११ बोलाइएको संसद सचिवालयले बताएको छ ।
संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव समेत पेश गर्नेछन् ।











