
पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रयि तथा अन्तर्राष्ट्रिय क्लब महलिा तथा पुरुष भलबिल प्रतयिोगतिाको महलिातर्फ सशस्त्र प्रहरी बल एपएिफले टपिटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजति गरेको छ ।
पोखरा रंगशालास्थति भलबिल कोर्टमा आज भएको पहलिो खेलमा जित्नी समूह’ अन्तर्गत एपएिफले न्यू डायमन्डलाई सोझो सेटमा पराजति गरेको हो । एपएिफले पहलिो सेट २५–२२, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ को जति नकिाल्न सफल भयो । एपएिफकी नरिुता ठगुन्ना टाइगर अफ द म्याच घोषति भइन् । खेलको बेष्ट स्पाइकर न्यू डायमण्डकी सलीना बुढामगर बनिन् । ॅजित्नी समूह’ मा एपएिफ, न्यू डायमण्डसहति आयोजक टोली छन् ।
अब महलिातर्फ ‘हार्ने समूह’ बाट ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलबिल क्लब र नेपाल पुलसि क्लबबचि प्रतस्पिर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतयिोगतिा माघ १९ गतेसम्म चल्नेछ ।











