
काठमाडाँै, २२ भदौ । “बरु बनकाे बाघले खाओस मनकाे बाघले नखाओस ” याे नेपाली उखानलाई ‘ढाेका’ फिल्ममा उतारिएकाे छ ।
विश्वमै महामारिकाे रुपमा फैलिएकाे काराेना भाईरस (काेभिड -१९) का कारण मानिसमा परेकाे मनाेसामाजिक समस्यालाई लिएर बनेकाे ‘ढाेका’ फिल्म सार्वजनिक भएकाे छ ।











