२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
अर्थ र वाणिज्यखबरदेशमुख्य खबर

सांसद विद्या भट्टराईद्वारा चार करोडका ३० स्थानीय पूर्वाधार विकास साझेदारी योजना सार्वजनिक

पोखरा, १४ मङ्सिर । कास्की निर्वाचन क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले आर्थिक वर्ष २०७७।७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र विनियोजित बजेट सार्बजनिक गरेकी छन् । सांसद भट्टराइले पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो निर्वाचन क्षेत्रमा रु चार करोडका विभिन्न ३० योजना छनोट गरिएको जानकारी दिइन । सङ्घीय सरकारबाट कास्की क्षेत्र नं २ मा विनियोजित योजनाहरुको समेत जानकारी दिदै उनले योजनामा जनसहभागिताले मात्र विकास सार्थक र उपलब्धिमुलक हुने बताइन् । भट्टराइले पारदर्शिता जवाफदेहिता र उत्तरदायित्व, लोकतन्त्रको सारभूत मान्यता भएकाले यस मान्यतालाई परिपालना गर्दै सामाजिक न्याय र समतामूलक समाजको स्थापना गर्ने उद्देश्यका साथ निरन्तर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन । कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष एबम गण्डकी प्रदेससभा सदस्य कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कहाँ कुन योजना

१। बुढानिलकण्ठ बहुउद्देश्य सामुदायिक भवन निर्माण पोखरा ४ ( १० लाख
२।गणेश मन्दिर पछाडीको सडक स्तरोन्नती पोखरा ४ ( १० लाख
३।।पोखरा ७ र ६ ं जोड्ने मुलखोकमा बन्दै गरेको अपुरो कल्बर्ट सहितको पुल निर्माण, रिटेनिङ वाल ( २५ लाख
४ ।शिवालय मार्ग ढल निर्माण पोखरा८( २० लाख
५।।रक्तसंचार केन्द्र पूर्वाधार निर्माण पोखरा ८ (२० लाख
६।महेन्द्र मा वि, नव प्रभात मा वि भौतिक संरचना निर्माण पोखरा ९( १० लाख
७ ।जलारी समाज भवन, शान्ती दर्शन बहुउद्देश्य भवन निर्माण पोखरा९( १० लाख
८ ।शान्तीबन स्थित स्मृति सभाहल र साहारा आधारभूत प्रा।वि।को भवन स्तरोन्नती पोखरा ९ (१० लाख
९ ।जिल्ला ट्राफिक कार्यालय पूर्वाधार निर्माणपोखरा ९( १० लाख
१०। कालीका चोक व्यँसघारी सडक स्तरोन्नती, रामघाट परोपकार संस्था कृयापुत्री भवन जाने बाटो स्तरोन्नतीपोखरा ११( २५ लाख
११ ।तुलसीघाट कृयापुत्री भवनपोखरा ११(१० लाख
१२ ।फुलबारी मार्ग ९शिव मन्दिरबाट जाने सडक पोखरा १५ (१५ लाख
१३ ।अलकापुर मार्ग स्तरोन्नती पोखरा१५( १५ लाख
१४ ।गायकटोल, सिमलखोरिया सडक ढलान तथा स्तरोन्नती पोखरा १६( १० लाख
१५ ।जेष्ठ नागरिक दिवा सेवा केन्द्र पोखरा १६( १० लाख
१६।शान्तीटोल, सुकाले सडक तथा नाला निर्माणपोखरा १६( १० लाख
१७ ।घट्टेकुना, ओखले, रञ्जित सडक स्तरोन्नती पोखरा १६((१० लाख
१८ ।नमुनाटोल, भयरथान सामुदायिक भवन निर्माण तथा फुटपाथ ढलान पोखरा १७ ( १० लाख
१९ ।खरबारी सोतोको भलपानी निकास, जनकल्याण टोल भवन निर्माण पोखरा १७ ( १० लाख
२० ।आँखा हस्पिटलदेखी म्यूूजियम जाने घुम्ती काटी बाटो विस्तार, रामनगरटोल स्तरोन्नती पोखरा १७ (१५ लाख
२१ । हरिहर आमा समुह, शिव बहुउद्देश्य भवन निर्माण, देबीडाँडा मालिक मार्ग देउराली सडकपोखरा २०( १५ लाख
२२ । इम्दुपाखा, झुपे पोखरी, विजयपुर, डाँडागाउँ चण्डी सडक स्तरोन्नतीपोखरा २०( १० लाख
२३ ।मौजा, लामडाँडा खेल मैदान, कुरगाउँ सांस्कृतिक स्थल संरक्षण पोखरा २० (१५ लाख
२४।।सेल्टारी कृषि सडक तथा हप्राक, डुड्खु, डडेली, एकहाते रामदी खानेपानी पाइपलाइन विस्तार पोखरा २१( १५ लाख
२५।फोक्सिङकोट संरक्षण, पुष्पलाल अध्ययन केन्द्र संरक्षण पोखरा २१(१० लाख
२६।बक्रेक सामुदायिक भवन, चुरेटागाउँ सडक पोखरा २१ (१० लाख
२७।।भण्डारीगाउँ हुँदै अधिकारी गाउँ सडक, धुर्सेनी खेल मैदान पोखरा २१ (१५ लाख
२८। गैह्रागाउँ, जामुनाबोट सामुदायिक भवन पोखरा ३३ (१५ लाख
२९। खरेनी सिगारेबास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन पोखरा ३३ (२० लाख
३०। हुडीकोट चवादी मोटरबाटो, बरपाण्डेथुम सिडी बाटो पोखरा ३३ (१० लाख

Read more

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…