0Shares

 

पोखरा भ्यूज
काठमाडौं । अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको फाइजर खोप १ लाख डोज सोमबार नेपाल आउन लागेको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

स्वास्थ्य सेवा विभागको खोप महाशाखाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत सो परिणाममा फाइजर खोप नेपाल आउन लागेको हो ।
फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाउने गरी तयारी विभागको तयारी छ । यो खोप विशेषतः १२ वर्षभन्दा माथि उमेर समूहका किशोर किशोरीलाई लक्षित छ ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected