18Shares

कास्की  पोखरा उद्योग वाणिज्य संघको ३५औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की विजयी भएका छन्

भदौ २८ २९ गते सम्पन्न भएको महाधिवेशन अन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा गरिएको अन्तिम मत परिणाम अनुसार उनले हजार सय ८१ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी अर्जुन पोखरेलले सय २३ मत प्राप्त गरे नवनिर्वाचित कार्की संघको वरिष्ठ उपाध्यक्ष हुन्

यसैगरी वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योगतर्फको उपाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला, वाणिज्यतर्फको उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ यस अघि नै निर्विरोध निर्वाचित भएका थिए भने उपमहासचिवमा बालकृष्ण कोईरालालाई पराजित गर्दै सुदीप प्रधानाङ विजयी भएका छन्

त्यस्तै खुल्ला १० सदस्यको लागि १४ जना बीच प्रतिष्पर्धा भएकोमा ललित कुँवर, देबेन्द्र प्रजु, सौगात थापा, भीम गौतम, दूधमान गुरुङ, जीवनप्रकाश श्रेष्ठ, टीकाराम सुवेदी, रामचन्द्र तिमिल्सिना, प्रदीप राजभण्डारी यादवराज पोखरेल विजयी भएका छन्

चारजना वस्तुगत संघमा सुर्य घिमिरे, दुर्गा बराल, पृथ्वीराज तिमिल्सिना नबिन नापित बिजयी भएका छन् कार्यसमितिको सदस्यहरुमध्ये कर्पोरेट सदस्य तर्फ बन्दना केसी राम कंडेल तथा औधोगिक सदस्यमा एकनारायण पौडेल पनि यस अघि नै निर्बिरोध भएका थिए।

18Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected