2Shares

पोखरा भ्यूज

पोखरा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले चैत्र गतेबाट बिहान बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको

पोखरा महानगरपालिका१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार चैत्र गतेबाट बिहान बजेदेखि सांझ बजेसम्म संचालनमा ल्याउन लागेको केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए 

बिहानी सेवा संचालनसंगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा सांझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको

गत फागुन  गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १०मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको  ।१७ वटा गोन्डोला रहेको  एउटा गोन्डोलामा आठ जना सम्म बसेर सयर गर्न सकिनुका साथै एक घण्टामा  सय जनासम्मले यात्रा गर्न सकिने बताईएको  

कम्पनीले नेपालीका लागि रु  सयसार्क राष्ट्रका पर्यटकका लागि रु  सय  तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको   विधार्थी र ज्येष्ठ नागरिकका लागि २५ प्रतिशत सहुलियत, अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको   यसैगरी सहकारीबाट भमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको  

पोखरा  काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले  जानकारी दिए  शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड १९ को संक्रमणकालिन समय  विभिन्न संरचनाहरुले गर्दा लागत बढेको बताईन्छ 

कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत  विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको  

 

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected