15Shares

पोखरा भ्यूज

भोजपुर । भारत सरकारको आर्थिक सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मागान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुरकार्की  भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले विहिवार संयुक्त रुपमा उद्घाटन गरेकाछन उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको बाक्लो उपस्थितिथियो

  करोड २६ लाखको लागतमा निर्माण गरिएको उक्त परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सवमनाउन भारत सरकारले अघि सारेको “India@75  आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमाउद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक भएको दूतावासले जनाएको अस्पतालले भोजपुरजिल्ला आसपासका अन्य जिल्लाका मानिसहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच प्रदान गर्नेविश्वास

१५ शै्या क्षमता भएको यस अस्पतालमा जनतालाई राम्रो स्वास्थ्य सेवाप्रदान गर्न हेतुले प्रसूति कक्ष, चौबिसैघण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजील्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुका लागि छुट्टाछुट्टै शौचालय फर्निचर तथा अस्पतालउपकरणको व्यवस्था गरिएको

 सन् २००३ यता भारतले नेपालमा सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघिबढाइसकेकोमा सय ६७ वटा सम्पन्न भइसकेका छन्। ती मध्ये भोजपुरका गरी प्रदेश मा ७८ वटा रहेकाछन् यसका अतिरिक्त भारत सरकारले भोजपुर जिल्लामा हालसम्म वटा एम्बुलेन्स उपहार स्वरुप प्रदानगरिसकेको छ।

 कार्यक्रममा बोल्दै मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरेका छन नियोगउपप्रमुख खम्पाले यस परियोजना भारत नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाणभएको बताईन

 नजिकको छिमेकी भएको नाताले भारत नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ। यसपरियोजनाको कार्यान्वयनले नेपालको सामाजिक आर्थिक विकास विशेष गरी स्वास्थ्य पूर्वाधारकोविकासका लागि नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाईप्रतिबद्ध रहेको

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected