45Shares

पोखरा भ्यूज

पोखरा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीको अन्नपूर्ण गाउँपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका जनाले उम्मेदवारी फिर्ता लिएका छन्

पालिकाको को वडा अध्यक्षका लागि उम्मेदवारी दिएका बलबहादुर कुँवर खगराज अधिकारीले उम्मेदवारी फिर्ता लिएका हुन् । कुँवर नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं  का सभापति अधिकारी वडा नं का युवा नेता हुन

नेपाली कांग्रेस कास्की क्षेत्र नं को क्षेत्रिय समितिले वडा नं मा इन्द्रप्रसाद सुवेदी मा पिताम्बर भण्डारीलाई उम्मेदवारीको लागि टिकट दिएको थियो भने कुँवर अधिकारीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए  

त्यस्तै वडा नं मा स्वतन्त्र उम्मेदवारी दिएका दीपेश दाहालले पनि उम्मेदवारी फिर्ता लिएका छन पालिकाको वडा नं बाट सदस्य पदमा नेकपा एसबाट उम्मेदवारी दिएका चतुरमान बिक नेकपा माओवादी केन्द्रका ओमप्रसाद पौडेलले पनि उम्मेदवारी फिर्ता लिएको गाउँपालिकाका निर्वाचन अधिकृत बिष्णुप्रसाद आचार्यले जानकारी दिए

गत बैशाख १२ १३ गते उम्मेदवारी दर्ता गराएका उनिहरूले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन्

अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष पदमा ११ जना, उपाध्यक्षमा जना, वडा अध्यक्षमा ४४ जना, खुल्ला सदस्यमा ७८ जना, महिला सदस्यमा ३३ दलित महिला सदस्यमा ३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए

45Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected