
174Shares
पोखरा भ्यूज
अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं १० मा नेपाली काँग्रेसका गौतम गुरूङ निर्वाचित भएका छन् ।
आइतबार बिहान सकिएको मतगणनामा गुरूङले ६०७ मत पाउँदै वडाध्यक्ष जिते । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुमारप्रसाद गुरूङले ५६८ मत ल्याए । कुमार यसअघि सोही वडाको वडाध्यक्ष थिए ।
सो वडामा महिला सदस्यमा नेपाली काँग्रेस कै मनीषा बिक, दलित महिला सदस्य रितुमाया नेपाली, खुला सदस्य खिम प्रसाद गुरुङ र डम्बरबहादुर घर्ती निर्वाचित भएका छन् ।
174Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















