2Shares

पोखरा भ्यूज

अन्नपूर्ण कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको  सो वडामा कांग्रेसका पिताम्बर भण्डारी वडाध्यक्ष निर्वाचित भएका छन् 

उनले नेकपा एमालेका चुडामणि अधिकारीलाई ४९ मतको अन्तरले हराए  भण्डारीले ६३१ मत प्राप्त गर्दा अधिकारीलाई ५८२ मत प्राप्त भएको छ । अधिकारी यस अघि सोही वडाका वडाध्यक्ष रहेका थिए 

यसैगरी, महिला सदस्यमा माया अधिकारी, दलित महिला सदस्यमा नौली सुनार , खुला सदस्यमा डिल्लीराम भण्डारी र भानुभक्त दाहाल निर्वाचित भएका हुन्

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected