3Shares

पोखरा भ्यूज

अन्नपूर्ण कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर मा नेकपा एमालेको प्यानल नै विजयी भएको  सो वडामा एमालेका तुलसीप्रसाद अधिकारी वडाध्यक्ष निर्वाचित भएका छन् 

उनले नेपाली काँग्रेसका गणेश सुवेदीलाई २५७ मतले हराए अधिकारीले ८०४ प्राप्त गर्दा सुवेदीले ५४७ मतप्राप्त गरेका थिए सुवेदी यस अघि सोही वडाका वडा सदस्य रहेका थिए

यसै गरी महिला सदस्यमा बालिका सुवेदी, दलित महिला सदस्यमा नारायणी परियार , खुला सदस्यमा खेम कुँवर नरपति भण्डारी निर्वाचित भएका हुन्

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected