2Shares

पोखरा भ्यूज

अन्नपूर्ण कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर मा नेकपा एमालेको प्यानल नै विजयी भएको  सो वडामा एमालेका फणीन्द्रप्रसाद पौडेल वडाध्यक्ष निर्वाचित भएका छन् 

उनले नेपाली काँग्रेसका डिल्लीराम पौडेललाई २७७ मतले हराए फणीन्द्रले ८३८ प्राप्त गर्दा डिल्लीरामले ५६१ मत प्राप्त गरेका थिए

यसै गरी महिला सदस्यमा पार्वती पौडेल, दलित महिला सदस्यमा दिलमाया सुनार , खुला सदस्यमा कृष्णप्रसाद पौडेल अम्बर बहादुर केसी निर्वाचित भएका हुन्

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected