12Shares

पोखरा भ्यूज

पोखरा माछापुच्छ्रे गाउँपालिका कास्कीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको

स्थानीय तह सदस्य निर्वाचनमा कास्कीको गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारीसहित वडा अध्यक्ष तथा सदस्यलाई निर्वाचन अधिकृत नवराज दंगालले निर्वाचित भएको प्रमाणपत्र पत्र प्रदानगरेका छन।

गाउँपालिकाको अन्तिम मत परिणाम अनुसार काँग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मत सहित अध्यक्षमानिर्वाचित भएका थिए उनका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार विक्रम गुरुङले हजार ६१७मत ल्याएका थिए

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका सीता अधिकारीले हजार ३७६ मत प्राप्त गरी विजयी हुँदा एमालेकासीता तिवारीले पाँच हजार ९५१ मत प्राप्त गरेकी थिईन

नौ वडा रहेको गाउँपालिकामा नेपाली काँग्रेसले वडा नं , , , , , मा जित हासिल गरेको यसैगरीनेकपा(माओवादी केन्द्र)ले वडा नं नेकपा(एमालेले) वडा नं मा विजयी भएको

गाउँपालिकाको वडा नं मा काँग्रेसका इन्द्रबहादुर गुरुङ, वडा नं मा गणेश आचार्य, वडा नं मा हरिश्चन्द्रलम्साल, वडा नं मा मधुसुदन अधिकारी, वडा नं मा नारदप्रसाद पौडेल, वडा नं मा एमालेका टेकनाथगौतम, वडा नं मा माओवादी(केन्द्र)का बैकुण्ठ भण्डारी, वडा नं मा काँग्रेसका राम गुरुङ वडा नं माहरिबहादुर क्षेत्री विजयी भएका थिए

यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित आठ वडा नेकपा एमाले एक वडा मात्र नेपाली काँग्रेसले जितेको थियो

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected