
पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट मेयर पदका प्रत्यासी नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रतालाई कायम राखेका छन् ।
१ लाख २२ हजार २१९ मत गणना सकिँदा आचार्यले ४९ हजार २४१ मत प्राप्त गर्दा उनका निकटमा प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ४५ हजार २६२ मत प्राप्त गरेका छन् । उनीहरुविच ३ हजार ८५३ मतान्तर रहेको छ ।
उपप्रमुख तर्फ एमालेका प्रत्यासी उम्मेदवार मञ्जुदेवी गुरुङले नेपाली कांग्रेसकी कोपिला रानाभाटले प्राप्त गरेको मत भन्दा ३ हजार ९७ मतले अग्रता लिएकी छन् । गुरुङले ५१ हजार ५८९ मत प्राप्त गर्दा रानाभाटले ४८ हजार ४९२ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका शंकर खरालले ५ हजार २५७ मत प्राप्त गर्दा लौरो चिन्ह लिएर मेयरको स्वतन्त्र उम्मेद्वारी दिएका गनेश पौडेलले २ हजार ८४१ मत प्राप्त गरेका छन् ।
यस्तै राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले ५ हजार २२९ ल्याएकी छन् ।
पोखराका ३३ वटा वडामध्ये १८ वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ भने ७ वटा वडामा नेकपा एमाले र ८ वटा वडामा मतगणना जारी रहेको छ ।
पोखरा-१: साहरा प्रधान (एमाले)बिजयी
पोखरा-२: दिवसमान प्रधानांग (काङ्ग्रेस)बिजयी
पोखरा-३: प्रकाश उदास (काङ्ग्रेस)बिजयी
पोखरा-४: देवकृष्ण पराजुली (काङ्ग्रेस)बिजयी
पोखरा-५: विष्णु प्रसाद बराल (एमाले)बिजयी
पोखरा-६: विष्णु बहादुर भट्टराई (एमाले)विजयी
पोखरा-७: राम मोहन आचार्य (काङ्ग्रेस)बिजयी
पोखरा-८: रुद्र बराल (एमाले)बिजयी
पोखरा-९: दीपेन्द्र मर्सानी (काङ्ग्रेस)बिजयी
पोखरा-१०: राजेश गुरूङ(काङ्ग्रेस)बिजयी
पोखरा-११: प्रेमप्रसाद कर्माचार्य (काङ्ग्रेस)बिजयी
पोखरा-१२: सन्तोष बास्तोला (काङ्ग्रेस)बिजयी
पोखरा-१३: किरण बराल (काङ्ग्रेस)बिजयी
पोखरा-१४: बोधराज कार्की (काङ्ग्रेस)बिजयी
पोखरा-१५: तोरण बाँनिया (एमाले)बिजयी
पोखरा-१६: अमृत शर्मा तिमिल्सिना (काङ्ग्रेस)बिजयी
पोखरा-१७: गणना जारी
पोखरा-१८: गणना जारी
पोखरा-१९: गणना जारी
पोखरा-२०: गंगाबहादुर के सी (एमाले)बिजयी पोखरा-२१: गणना जारी
पोखरा-२२: गणना जारी
पोखरा-२३: रामकाजी गुरूङ (काङ्ग्रेस)बिजयी
पोखरा-२४: भरत अधिकारी (काङ्ग्रेस)बिजयी
पोखरा-२५: मोतीलाल तिमिल्सिना (काङ्ग्रेस)बिजयी
पोखरा-२६: नरेन्द्र थापा (काङ्ग्रेस) बिजयी
पोखरा-२७: पूर्णबहादुर गुरूङ(काङ्ग्रेस)बिजयी
पोखरा-२८: श्रीकृष्ण लामिछाने(काङ्ग्रेस)बिजयी
पोखरा-२९: श्रीप्रसाद गुरूङ(एमाले)बिजयी
पोखरा-३०: दुर्गाप्रसाद सुवेदी (काङ्ग्रेस)बिजयी
पोखरा-३१: गणना जारी
पोखरा-३२: गणना जारी
पोखरा-३३: गणना जारी






सम्बन्धित खवर















