35Shares

पोखरा भ्यूज

१७ असार, पोखरा लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो कार्यकालको पहिलो काम बृक्षारोपणबाट सुरुवात गरेको

बृक्षारोपण गर्दै क्लब अध्यक्ष हरिप्रसाद अधिकारीले क्लवको पहिलो कार्यक्रम बृक्षारोपणबाट सुरुवात गर्न पाउँदा गर्व लागेको बताए कार्यक्रममा जोन चेयरपर्सन शोभा पौडेल अधिकारी, पिस सिटीका संस्थापक अध्यक्ष सुदीपराज ढुङगाना, पूर्व अध्यक्ष टंकराज अधिकारी, किशोर मोहन भट्टराई, जिवन ढुङगाना, अर्जुन सिग्देल, क्लबका पदाधिकारी एवं निर्देशक लगाएतको उपस्थिति रहेको थियो

कपूर, अशोका लगायतका बिरुवाको बृक्षारोपण सहित यस अधि रोपण गरिएका बिरुवाको गोड़मेल तथा सरसफ़ाई गरिएको कार्यक्रमका संयोजक तीर्थराज सुवेदीले जानकारी दिए

पश्चिमांचल क्षेत्रिय अस्पताल परिसरमा भएको बृक्षारोपण कार्यक्रममा सम्पन्न भएको थियो

35Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected