32Shares

पोखरा भ्यूज

असार १७, पोखरा लायन्स क्लब्स इण्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालका प्रथम डिष्ट्रिक्ट गभर्नर धुर्वबहादुर श्रेष्ठले डिष्ट्रिक्ट गभर्नरको पदभार ग्रहण गरेका छन् लायन बर्ष २०२२/२३ का डिष्ट्रिक्ट गभर्नर श्रेष्ठसँगै प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर हरिप्रसाद मरहठ्ठा द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर मिलन थापाले पनि पद भार ग्रहण गरेका हुन
हरेकवर्ष जुलाई तारिखमा नयाँ डिष्ट्रिक्ट गभर्नरको पदभार ग्रहण गर्ने व्यवस्था अनुरूप आगामी वर्षका लागि श्रेष्ठले पहिलो गभर्नरका रूपमा पदभार ग्रहण गरेका हुन् उनी लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन्

पद ग्रहण समारोहमा पूर्व मल्टीपल काउन्सिल चेयर पर्सन प्रेम बहादुर श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू धुर्व थापा, योगेन्द्र प्रधान साथै डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो

32Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected