58Shares

पोखरा भ्यूज

पोखरा लायन्स क्लब अफ पोखरा पिस टाउनले नेत्रहीन महासंघ कास्की नेपालमा रहेका ३० जना दृष्टिविहीनलाई भोजन गराई कार्यकालको शुभारम्भ गरेको

क्लब सदस्य सिता बरालले संयोजन गरेको कार्यक्रममा नेत्रहीन सङ्घ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले संस्थाको तर्फबाट आफ्ना भनाई राखेका थिए

क्लवका अध्यक्ष सीता तिमिल्सिना सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेत्रहीन सङ्घ गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण सुवेदी, डिष्ट्रिक्ट एओजी सबिता बराल, रिजन चेयर पर्सन गंगा बिलास लोहनी जोन चेयर पर्सन शोभा अधिकारी पौडेल, पूर्व अध्यक्ष सिता कोईराला, क्लब सचिव हिममाया भण्डारी लगाएत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो

58Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected