२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पोखरामा चिनियां मेडिकल टिमको दुईदिने स्वास्थ्य शिबिर सम्पन्न

पोखरा भ्यूज
पोखरा, ७ भदौ । चिनियां मेडिकल टिमले आईतबार र सोमबार पोखरामा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।

चिनियां मेडिकल टिम चितवनका चौधजना स्वास्थ्यकर्मीले पोखरामा निर्माणधिन बिमानस्थल परिसरमा त्यहां कार्यरत चिनियां मजदुर तथा अन्य लाई स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको समाचार प्राप्त भएको छ ।
शिबिरमा १५० जना चिनियां मजदुर तथा अन्य र करिब २०० जना नेपाली गरि ३५० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । चाईना सोसाईटी पोखराको समन्वयमा भएको शिविरमा Jia Xiaopeng, जूनियर परामर्शदाता, CMT नेता / मूत्र शल्यचिकित्सक, Hebei मेडिकल विश्वविद्यालय ये Zhanying को तेस्रो अस्पताल, जूनियर परामर्शदाता न्यूरोसर्जन, हेबेई जनरल अस्पताल मेङ याजिङ, जूनियर कन्सल्टेन्ट, एनेस्थेटिस्ट द सेकेन्ड हस्पिटल अफ हेबे मेडिकल युनिभर्सिटी लिउ हाइसेङ जूनियर कन्सल्टेन्ट, हेमाटोलोजिस्ट द फोर्थ हस्पिटल अफ हेबेई मेडिकल युनिभर्सिटी
Zhang Xudong रहेका थिए ।
जूनियर परामर्शदाता दन्त सर्जन हेबेई मेडिकल युनिभर्सिटीको स्टोमाटोलोजी अस्पताल जिया सोन्गटाओ, रजिस्ट्रार परम्परागत चिनियाँ चिकित्सा, पारंपरिक चिनियाँ चिकित्साको हबेई अस्पताल लिन सियाओमेङ, जूनियर परामर्शदाता हेबेई विश्वविद्यालयको स्तन सर्जन सम्बद्ध अस्पताल कुई जिली, जूनियर कन्सल्टेन्ट स्त्री रोग विशेषज्ञ हेबेई युनिभर्सिटी अफ इन्जिनियरिङ्को सम्बद्ध अस्पताल यान फेङ थियो ।
त्यसैगरि जुनियर कन्सल्टेन्ट ग्यास्ट्रोइंटेस्टाइनल सर्जन नर्थ चाइना युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी सम्बद्ध अस्पताल हु चान्चन, चेङ्दे मेडिकल युनिभर्सिटी सम्बद्ध अस्पतालका जुनियर कन्सल्टेन्ट क्यान्सर विशेषज्ञ ली कुन, रजिस्ट्रार प्याथोलोजिस्ट द फर्स्ट सम्बद्ध अस्पताल हेबेई नर्थ युनिभर्सिटी झाओ हुइमिङ, जूनियर कन्सल्टेन्ट ईएनटी सर्जन शिजियाझुआङ पिपुल्स हस्पिटल लिउ झिवेई, जूनियर कन्सल्टेन्ट अफ हस्पिटल स्योरोडिङ बाउ, ओर्थोपेड सेन्टर जूनियर परामर्शदाता थोरासिक सर्जन कांगझाउ सेन्ट्रल हस्पिटल झाङ जिन, रजिस्ट्रार ट्रेडिशनल चाइनिज मेडिसिन हान्डन हस्पिटल अफ ट्रेडिशनल चाइनिज मेडिसिनको रहनुभएको चाईना सोसाईटी पोखराका अध्यक्ष मिस्टर झाङले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…