1Shares

पोखरा भूज
११ पुुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उप्रधानमन्त्रीको पहिलो नेकपा एमालेका नेता वरियातामा विष्णु पौडेल, दोस्रोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र तेस्रो वरियातामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् । थापाले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र छामिछानेले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुले सम्हाल्ने मन्त्रालयको टुंगो लागेको छैन । उनीहरु सबैले सोमबार नै शपथ लिएका छन् ।

मन्त्रीमण्डलको जिम्मेवारी यस्तो छः-

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected