
4Shares
पोखरा भ्यूज
१० फागुन, काठमाडौं । पछिल्लो समयमा लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार भने उकालो यात्रा तय गरेको छ । राताम्य बजार एकाएक १.६४ प्रतिशतले उकालो चढ्दै हरियाली भएको छ । यद्यपि लघुवित्त र म्युचुअल फण्ड भने आरोलो नै रह्रयो ।
बुधबार बजार परिसूचक नेप्से ३३.५७ अंकले वृद्धि हुँदा २०८०.३८ अंकमा रोकिएको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब ८० करोडमा सिमित भएको छ ।
4Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















