0Shares

पोखरा भ्यूज

पोखरा, ९ असार । पोखरामा सम्पन्न पहिलो नेपालचीन मैत्रीपूर्णड्रागन बोट रेसको उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको
शनिबार फेवातालमा भएको सय सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि जितेको हो 
प्रतियोगितामा विजेता भएको सिचुवान ड्रागन बोट टिमले सय सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे त्यस्तै, प्रतियोगितामा उपविजेता भएको नेपाली टिमनारा ड्रागन बोट टिमले सय मिटर दुवै विधामा उपविजेतासँगै लाख ५० हजार रुपैयाँका दरले लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको
मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो

प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट मा पर्न सफल भएको थियो । प्रतियोगितामा नेपाल चीनका / गरी टिम सहभागी थिए शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका चीनका टिम अन्तिम मा प्रवेश गरेका थिए
प्रतियोगितामा भाग लिएका वटै टिमले जनही नगद , लाख रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन्  

ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएको वटा फाइबरका डुंगा (नौका) चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको काठबाट बनेको नेपाली परम्परागत डुंगाभन्दा फरक फाइबरले बनेको ड्रागन मुखाकृतिका वटा डुंगा केरुङ नाका हुँदै पोखरा ल्याइएको थियो

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected