
6Shares
पोखरा भ्यूज
१५ साउन, पोखरा । पोखरा विभानस्थलबाट काठमाडौंका लागि उड्न लागेको यति एयरको विमानमा मुसा भेटिएको छ । यति एयरलाइन्सको उडान नम्बर ६७८ को विमानमा सोमबार मन्ध्यान्हमा अचानक मुसा भेटिएपछि उडान रद्द भएको थियो ।
हाल सो मुसाको खोजी भइरहेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पनि सोही विमानबाट काठमाडौं उड्ने तयारीमा थिए । उडान रोकिएपछि उनी अर्कै विमानमार्फत काठमाडौं गएको स्रोतले बतायो ।

6Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















