
1Shares
पोखरा भ्यूज
१९ साउन, भद्रपुर । कैदीको सरुवाको विषयमा विवाद हुँदा झापा कारागारमा शुक्रबार झडप भएको छ । भद्रपुरमा रहेको जिल्ला कारागार कैदीबन्दीबीच झडप भएको समाचार स्रोतले बताएको छ ।
झडप भएपछि कारागारभित्र आगजनी समेत भएको छ । कैदीबन्दीले नै कारागारभित्र आगो लगाएको प्रहरीले दावी गरेको छ ।
कारागारभित्र लागेको आगो नियन्त्रणमा लिनका दमकलको प्रयोग गर्नु परेको थियो ।
1Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।








