0Shares

पोखरा भ्यूज
११ कात्तिक, बागलुङ । बागलुङ जैमिनी नगरपालिका वडा नं. ३ दमेकी ३२ वर्षिया मालती छन्त्यालले करिब ५ के.जी तौल भएको शिशु जन्माएकी छन् । उनले धौलागिरि अस्पतालमा कात्तिक ८ गते बेलुकी साढे ७ बजेको समयमा ४ केजी ७ सय ५० ग्राम तौल भएको शिशुको जन्म दिएकी हुन् ।

अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत शान्ति भण्डारीका अनुसार नर्मल डेलिभरीबाट नै शिशुको जन्म भएको हो । अहिले आमा र शिशु दुवैको अवस्था सामान्य रहेको छ । छन्त्यालले यसअघि ३ बच्चा जन्माइसकेकी थिइन ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected