0Shares
पोखरा भ्यूज
काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेकी हुन् ।
यसअघि प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले प्रस्तुत वियेयक यही साउन २४ गते सर्वसम्मतिले पास गरेको थियो ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।