
पोखरा भ्यूज
पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै महोत्सवमा राखएिको स्टलहरुमा समेत ब्यापार बढेको छ । महोत्सवमा राखएिको जाडो मौसमको कपडाको स्टल, घरायसी सामाग्रीको स्टल, ताजा तरकारीको स्टलमा दर्शकहरुको भीड लागेको हो ।
महोत्सवमा सोमबार लोकदोहारी गायक ज्योती मगरको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लएि । ज्योती मगर संगै सोमबार शंकर वरिही गुरुङ, चोलेन्द्र पौडेल, माया गुरुङ, टेक क्षेत्री, कृष्ण सुवेदी, तुलसा जसिी, कमला गैरे लगायतको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लएिका थएिभने सांझको लाइभ कन्सर्टमा द िफरिन्तेको प्रस्तुतीमा युवाहरु झुमेका थएि ।
महोत्सवमा मंगलबार चर्चति लोक तथा दोहारी गायक शान्त िश्री परयिार, चालेन्द्र पौडेल, पार्वती जसिी, तुलसा क्षेत्री, सन्तोष सुवेदी, नश्चिल थापा मगर, पुजा गुरुङ, गंगा पौडेल, आयुषजंग कार्कीको प्रस्तुती संगै गांगा पौडेल र पोखरेली माग्नेबुढा र धुर्मुसको हाँंस्य ब्यङ्ग्य प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा युवाहरु मार्फत लोकप्रयि र्यापर लाहुरेको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दनिेश सुनारले जानकारी दएि ।
महोत्सवमा आस्था कड्निी एण्ड स्पेशलाईज्ड हस्पटिल प्रालकिो कक्षबाट प्रत्येक दनि एक जनालाई नशिुल्क होलबडी चेकअप र फजिसियिन कन्सल्ट र एक जनालाई उक्त सेवामा ५० प्रतशित छुट प्रदान गरएिको छ ।
त्यसैगरी मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरदि गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरदि गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १।५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चम्निी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बल्टि इन हव प्राप्त गर्न सक्नेछन ।
त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरजिम प्राललिे पोखरा महोत्सवको टकिटको अर्धकट्टी लएिर केबलकार चढ्न जाने कुनैपन िब्याक्तलिाई २५ प्रतशित छुट र सोही स्थानमा सञ्चालति ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतशित, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतशित छुट पाउनेछन ।
त्यस्तै भजिन लंिक एजुकेशन कन्सल्टेन्सी प्रालकिो स्टलबाट भजिन लंिकको स्टलबाट प्रत्येक दनि एक जनालाई नशिुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधभिर भाषा कक्षा भर्नामा ४० प्रतशित सम्म छुट प्रदान गर्नेछ ।
महोत्सव अवधभिर महोत्सव स्थलमा राखनिे नेपाल टेलकिमको स्टलबाट दर्शकले नागरकिताको फोटोकपी र दुई प्रत िपासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलकिमले नशिुल्क समि उपलब्ध गराउने छ । फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टकिटको अर्धकट्टी साथमा लएिर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतशित छुट पाउनेछन । महोत्सवको टकिट रेभल एपको मार्फत अनलाईनबाट समेत बुकङि गर्न सक्ने महोत्सव प्रचार प्रसार संयोजक दनिेश सुनारले जानकारी दएि । पोखरा महोत्सवमा माघ १ गते मंगलबारबाट आयोजना हुने भनएिको वद्यिालय स्तरीय सामुहकि लोक नृत्य प्रतयिोगतिा माघ २ गते देख िशुरु हुने भएको छ ।




























