२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

म्यानपावर शाखा कार्यलयहरुलाई अभिमुखिकरण तालिम

पोखरा, फागुन २० । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीमा आबद्द शाखा सचालकहरुका लागि वैदेशिक रोजगार सम्वन्धि ऐन कानुन र शाखा संचालन सम्बन्धमा एकदिने तालिम सम्पन्न भएको छ ।
श्रम तथा रोजगार कार्यलय प्रमुख वरिष्ठ अधिकृत सुरेश ढकालको प्रमुख आतिथ्यता, विभागिय प्रमुख प्रदिप ढकालको प्रशिक्षण र नायव सुव्वा जिवाखर शर्मा आतिथ्यतामा ७५ जना भन्दा वढि म्यानपावर शाखा प्रमुख हरुलाई प्रशिक्षण गरिएको हो । सो अभिमुखिकरणमा म्यानपावर भित्र देखिने बेथिती र शाखा संचालन गर्दा अपनाउनु पर्ने नितिनियमका वारे जानकारी गराईयो।
कार्यक्रममा प्रशिक्षण विभागिय अधिकृत प्रदिप ढकालले दिनु भयको थियो।श्रम तथा रोजगार कार्यलय प्रमुख वरिष्ठ अधिकृत सुरेश ढकालले वैदेशिक रोजगार ऐन २०६६ ले २०८१ को वैदेशिक रोजगार व्यावसायलाई राम्रो संग सम्वोधन गर्न कठिन भएको र केही वुदाहरु संसोधनको अवस्था रहेको बताउनुभयो ।
उहांले व्यावसायलाई मर्यादित ढंग वाट संचालन गर्न गराउन सुझाव दिनुभयो । कार्यक्रम का अध्यक्ष तथा संयोजक सुजन श्रेष्ठले शाखा हरु संचालनका अभिलेखहरु कानुनसम्मत राख्न र कर्मचारीहरु नियुक्ति सम्वन्धमा बारे बोल्नुभयो । उहांले वजारमा वैदेशिक रोजगार सम्बन्धी व्यावसाय अनुमति प्राप्त संस्था वाहेकका केही शैक्षिक परामर्श केन्द्र र शिप तालिम केन्द्रहरुले अबैधानिक रुपमा वैदेशिक रोजगार सम्वन्धी कार्य गरि त्यसको दोष समेत म्यानपावर व्यावसायी भोग्नु परेको बताउनुभयो ।
वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी अध्यक्ष सुजन श्रेष्ठको संयोजकत्व, सह संयोजक कोषाध्यक्ष केशर के सी, महासचिव धिराज श्रेष्ठ र श्रम तथा रोजगार कार्यलय पोखराको सहजीकरणमा सोमबार वाजेको सेकुवा नागढुङ्गा मा कार्यक्रम भएको हो ।
वरिष्ठ उपाध्यक्ष रवि राज घिमिरे ले स्वागत मन्तव्य तथा व्यावसायी तर्फ देखि सल्लाहकार जगत मोहन गिरि शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…