1.2K+Shares

पोखरा भ्यूज

पोखरा लायन्स अन्तर्राष्ट्रिय फ़ाउण्डेशन (एलसिआईएफ)का एरिया लिडर, मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टीपल काउन्सिल चियरपर्सन राजन लम्सालले लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सीमा शतप्रतिशत मतद्वारा निर्वाचित भएका छन्

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको शनिवार (फागुन २४ गते) पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट शतप्रतिशत ध्वनी मतद्वारा लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सीमा निर्वाचित हुनुभएको डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो राष्ट्रिय निर्वाचन समितिका संयोजक टंकराज अधिकारीले जानकारी दिए  

लायन्स अन्तर्राष्ट्रिय आई.डि. पदमा इन्डोर्सी लिनका लम्सालले आफु संलग्न डिष्ट्रिक्ट ३२५ आई नेपालबाट इन्डोर्सी लिनुपर्ने प्रावधान

65FF08A6-0535-4232-9036-12425031C218.jpeg

उनले मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको आउदो जुन मा हुने मल्टिपल कन्भेन्सनमा इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने छन्

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन् २०२६ को लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट दुई वर्षका लागि चुनिने छन्

को हुन् राजन लम्साल!

वि..२०२६ सालमा स्याङ्जा जिल्लाको ज्याग्दी खोलामा राजन लम्सालको जन्म भएको हो पिता पदमराज लम्साल माता पुष्पा लम्सालका तीन सन्तान मध्ये उनी जेष्ठ पुत्ररत्न हुन् स्याङ्जा जिल्लाको थातथलोबाट हाल उनी काठमाडौं महानगरपालिका वडा नं. २६, सामाखुशी टाउन प्लानिङमा बसोबास गर्छन्

आफ्नो कर्मलाई मानव सेवामा समर्पित गर्ने लम्साल आफ्ना बुवाआमा हजुरबुवा हजुरआमालाईआदर्श व्यक्तित्वमा रुपमा लिने गर्दछन् बाल्यकालदेखि नै सकारात्मक सोंचको विकास गर्नमा घरपरिवारको महत्वपूर्ण भूमिका रहेको बताउने लम्साल नेपाली लायनवादको इतिहासमा विशिष्ट पहिचान निर्माणगर्दै लायन्स अन्तर्राष्ट्रिय नेतृत्वकर्ताका रुपमा आफूलाई सतिशाल झैं क्रियाशील गराउँदै आएका छन् उनकोकाम गर्ने सकारात्मक शैली प्रवृत्तिले हरेक नेपाली लायनवादीहरुको मन मुटुमा बस्न सफल व्यक्तिकाकारुपमा दर्ज गराएका छन्।

44C1B984-E134-4762-8654-4F6562EE7F42.jpeg

गाउँकै जनप्रिय मा.वि.बाट प्रारम्भिक शिक्षा आरम्भ गरेका लम्सालले उक्त विद्यालयमा कक्षासम्म पढे आठ कक्षा पढ्न उनी बुटवलस्थित बुटवल मावि पुगे निर्माण व्यवसायमा आवद्व बुवाले बुटवलमा बसाइँसराईगरेपछि उनी उतै रमाए , त्यहीबाट २०४३ सलामा प्रवेशिका परीक्षा पास गरे उच्च शिक्षाका लागिउनी काठमाडौं हानिए पिपुल्स क्याम्पसबाट व्यवस्थापन संकायमा प्रविणता तह उत्तीर्ण गरे पछिशंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरे यो बीचमा उनको परिवार बुटवलबाट नवलपरासीकोचोरमारा(हालको मध्यबिन्दु नगरपालिका)मा स्थायी रुपमा बसाइँ सर्‍यो

स्नातक तहको अध्ययन पश्चात् आर्थिक उपार्जनतर्फ उनको झुकाउव बढ्न थाल्यो आत्मनिर्भर बन्नुपर्छभन्ने भावनाबाट प्रभावित लम्सालले चितवनमा रहेको आइल्याण्ड जंगल रिसोर्टको काठमाडौं स्थितमुख्य कार्यालयमा लेखापालको रुपमा जागिर शुरु गरे त्यहाँ करिब १०/१२ वर्षसम्म रही फाइनान्स एडमिनहेडसम्मको अनुभव प्राप्त गरेपछि व्यवसायतर्फ उनको ध्यान मोडियो साथीसंगीसँगव्यवसायिक साझेदारी गरी उनले ट्राभल एजेन्सी, होटेल व्यवसाय म्यानपावर कम्पनी सञ्चालन गर्न थाले कलेज, कन्सल्टेन्सी, विभिन्न बैंक तथा जलविद्युत कम्पनीहरुको प्रोमोटर, यातायातका साधनहरूकोआयातकर्ता साथै अन्य थुप्रै निजि क्षेत्रको कम्पनीहरुमा सहभागी हुँदै हाल उनी शेयर ब्रोकर व्यवसायमा जमेकाछन् सामाजिक कर्म गर्नलाई सहयोगी हातहरु नामक संस्थाको खडा नै गरे उनी त्यस संस्थाको संस्थापकअध्यक्ष हुन्

लम्सालको लायन्स यात्रा

राजन लम्साल सन् १९९७ मा लायन्स क्लबमा आबद्ध भएका हुन् उनले सदस्यता लायन्स क्लबअफ सङ्खुवासभा खाँदबारीको हो २७ वर्षको उमेरदेखि नै सामाजिक सेवाभावका कामहरूमाजोडिएका लम्सालले सन् २०१०११ मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर, सन्२०१११२ मा मल्टिपल काउन्सिल चेयर पर्सन, सन् २०१२१४ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को एसएफएमडीचेयरपर्सन, सन् २०१४१७, २०१७१९ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएलटी कोअर्डिनेटर, सन् २०१७१९ स्पेसियालीटी क्लब कन्ट्री कोअर्डिनेटर, सन् २०१९२२ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएमटी कोअर्डिनेटर हुँदै लायनवर्ष २०२२२३, २०२३२४ २०२४२५ मा एलसीआईएफ एरिया लिडरको रुपमानिरन्तरता क्रियाशील भई नेतृत्व गरेका छन्

डिष्ट्रिक्ट गभर्नर भए पश्चात् मल्टिपल डिष्ट्रिक्ट तथा लायन्स क्लब अन्तर्राष्ट्रियले प्रदान गरेको विभिन्नभूमिका कुशलतापूर्वक बहन गरिसकेका लम्सालले थुप्रै आर एल एल आई कोअर्डिनेटर साथै लायन्सअन्तर्राष्ट्रियले नेपालमा गर्ने एफडीआई एलसीएफआईको लोकल कोअर्डिनेटरको भूमिका समेत निर्वाहगरिसकेका छन् ।उनी स्वयं एफडीआई ग्रयाजुयट हुन्

आफू गभर्नर भएपछि डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौँदेखि महेन्द्रनगर, नेपालगञ्ज वीरगञ्जसम्मबिस्तार गरेका थिए लायन्स क्लबको केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रीकृत गर्ने कार्यमा उनको ठूलो योगदान ।आफ्नो गभर्नरको कार्यकालमा डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान शुरु गरी निर्माण सम्पन्नगरेर हस्तान्तरण समेत गरेका लम्सालले आफूले लिएको जिम्मेवारी सफलताको साथ सम्पन्न गर्दै आएका छन्

लायन्समा पारिवारिक आवद्वता!

लम्सालको सिंगो परिवार नै लायनवादको यात्रामा लम्सालकी जीवन संगीनी लायन इन्दु लम्सालसन् २०१९२० मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि वानको डिष्ट्रिक्ट गभर्नर भएकी थिइन् उनले सन्२०१०११ मा आफू डिष्ट्रिक्ट गभर्नर हुँदा ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यसबेला विश्व लायनवादकोइतिहासमा नै नयाँ रेकर्ड कायम भएको उनकी जीवनसंगीनी लायन इन्दु लम्सालले सन् २०१९२० माडिष्ट्रिक्ट ३२५ बि वान को डिष्ट्रिक्ट गभर्नर भएको बेला लायन्स अन्तर्राष्ट्रियले प्रदान गर्ने सर्वोच्च अवार्डएम्बेसडर अफ गुडविल अवार्डबाट सम्मानित भएकी थिइन् नेपाली लायनादको इतिहासमा पतिपत्नी दुवैजनाडिष्ट्रिक्ट गभर्नर बन्ने पहिलो जोडीको इतिहास पनि निर्माण भएको

देश विदेश यात्रा

नेपालका अधिकांश जिल्ला पुगेर सामाजक सेवा समर्पित भएका लम्साले अमेरिका, फ्रान्स, सिंगापुर, जापान, हङकङ, मलेसिया, थाइलेण्ड, श्रीलंका, भारत, ट्युनिसिया, संयक्त अरब इमिरेटस्, चीन, मकाउ, दक्षिण कोरिया, अष्ट्रेलिया, लेवनान, इटली, जर्मनी, स्वीजरल्याण्ड, क्यानाडा बंगलादेश लगायतका विभिन्नराष्ट्रको अध्ययन भ्रमण समेत गरेका

पोखरा भ्यूज

पोखरा लायन्स अन्तर्राष्ट्रिय फ़ाउण्डेशन (एलसिआईएफ)का एरिया लिडर, मल्टीपल डिष्ट्रिक्ट३२५ नेपालका पूर्व मल्टीपल काउन्सिल चियरपर्सन राजन लम्सालले लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सीमाशतप्रतिशत मतद्वारा निर्वाचित भएका छन्

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको शनिवार (फागुन २४ गते) सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाटशतप्रतिशत ध्वनी मतद्वारा लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सीमा निर्वाचित भएका तेस्रो निर्वाचन समितिकासंयोजक टंकराज अधिकारीले जानकारी दिए   लायन्स अन्तर्राष्ट्रिय आई.डि. पदमा इन्डोर्सी लिनका लागिलम्सालले आफु संलग्न डिष्ट्रिक्ट ३२५ आई नेपालबाट इन्डोर्सी लिनुपर्ने प्रावधान

65FF08A6-0535-4232-9036-12425031C218.jpeg

उनले मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको आउदो जुन मा हुने मल्टिपल कन्भेन्सनमा इन्टरनेशनल डाइरेक्टरमाआफ्नो उम्मेदवारी प्रस्तुत गर्ने छन्

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन् २०२६ कोलायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट दुई वर्षका लागि चुनिने छन्

को हुन् राजन लम्साल!

वि..२०२६ सालमा स्याङ्जा जिल्लाको ज्याग्दी खोलामा राजन लम्सालको जन्म भएको हो पितापदमराज लम्साल माता पुष्पा लम्सालका तीन सन्तान मध्ये उनी जेष्ठ पुत्ररत्न हुन् स्याङ्जा जिल्लाकोथातथलोबाट हाल उनी काठमाडौं महानगरपालिका वडा नं. २६, सामाखुशी टाउन प्लानिङमा बसोबास गर्छन्

आफ्नो कर्मलाई मानव सेवामा समर्पित गर्ने लम्साल आफ्ना बुवाआमा हजुरबुवा हजुरआमालाईआदर्श व्यक्तित्वमा रुपमा लिने गर्दछन् बाल्यकालदेखि नै सकारात्मक सोंचको विकास गर्नमा घरपरिवारको महत्वपूर्ण भूमिका रहेको बताउने लम्साल नेपाली लायनवादको इतिहासमा विशिष्ट पहिचान निर्माणगर्दै लायन्स अन्तर्राष्ट्रिय नेतृत्वकर्ताका रुपमा आफूलाई सतिशाल झैं क्रियाशील गराउँदै आएका छन् उनकोकाम गर्ने सकारात्मक शैली प्रवृत्तिले हरेक नेपाली लायनवादीहरुको मन मुटुमा बस्न सफल व्यक्तिकाकारुपमा दर्ज गराएका छन्।

44C1B984-E134-4762-8654-4F6562EE7F42.jpeg

गाउँकै जनप्रिय मा.वि.बाट प्रारम्भिक शिक्षा आरम्भ गरेका लम्सालले उक्त विद्यालयमा कक्षासम्म पढे आठ कक्षा पढ्न उनी बुटवलस्थित बुटवल मावि पुगे निर्माण व्यवसायमा आवद्व बुवाले बुटवलमा बसाइँसराईगरेपछि उनी उतै रमाए , त्यहीबाट २०४३ सलामा प्रवेशिका परीक्षा पास गरे उच्च शिक्षाका लागिउनी काठमाडौं हानिए पिपुल्स क्याम्पसबाट व्यवस्थापन संकायमा प्रविणता तह उत्तीर्ण गरे पछिशंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरे यो बीचमा उनको परिवार बुटवलबाट नवलपरासीकोचोरमारा(हालको मध्यबिन्दु नगरपालिका)मा स्थायी रुपमा बसाइँ सर्‍यो

स्नातक तहको अध्ययन पश्चात् आर्थिक उपार्जनतर्फ उनको झुकाउव बढ्न थाल्यो आत्मनिर्भर बन्नुपर्छभन्ने भावनाबाट प्रभावित लम्सालले चितवनमा रहेको आइल्याण्ड जंगल रिसोर्टको काठमाडौं स्थितमुख्य कार्यालयमा लेखापालको रुपमा जागिर शुरु गरे त्यहाँ करिब १०/१२ वर्षसम्म रही फाइनान्स एडमिनहेडसम्मको अनुभव प्राप्त गरेपछि व्यवसायतर्फ उनको ध्यान मोडियो साथीसंगीसँगव्यवसायिक साझेदारी गरी उनले ट्राभल एजेन्सी, होटेल व्यवसाय म्यानपावर कम्पनी सञ्चालन गर्न थाले कलेज, कन्सल्टेन्सी, विभिन्न बैंक तथा जलविद्युत कम्पनीहरुको प्रोमोटर, यातायातका साधनहरूकोआयातकर्ता साथै अन्य थुप्रै निजि क्षेत्रको कम्पनीहरुमा सहभागी हुँदै हाल उनी शेयर ब्रोकर व्यवसायमा जमेकाछन् सामाजिक कर्म गर्नलाई सहयोगी हातहरु नामक संस्थाको खडा नै गरे उनी त्यस संस्थाको संस्थापकअध्यक्ष हुन्

लम्सालको लायन्स यात्रा

राजन लम्साल सन् १९९७ मा लायन्स क्लबमा आबद्ध भएका हुन् उनले सदस्यता लायन्स क्लबअफ सङ्खुवासभा खाँदबारीको हो २७ वर्षको उमेरदेखि नै सामाजिक सेवाभावका कामहरूमाजोडिएका लम्सालले सन् २०१०११ मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर, सन्२०१११२ मा मल्टिपल काउन्सिल चेयर पर्सन, सन् २०१२१४ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को एसएफएमडीचेयरपर्सन, सन् २०१४१७, २०१७१९ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएलटी कोअर्डिनेटर, सन् २०१७१९ स्पेसियालीटी क्लब कन्ट्री कोअर्डिनेटर, सन् २०१९२२ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएमटी कोअर्डिनेटर हुँदै लायनवर्ष २०२२२३, २०२३२४ २०२४२५ मा एलसीआईएफ एरिया लिडरको रुपमानिरन्तरता क्रियाशील भई नेतृत्व गरेका छन्

डिष्ट्रिक्ट गभर्नर भए पश्चात् मल्टिपल डिष्ट्रिक्ट तथा लायन्स क्लब अन्तर्राष्ट्रियले प्रदान गरेको विभिन्नभूमिका कुशलतापूर्वक बहन गरिसकेका लम्सालले थुप्रै आर एल एल आई कोअर्डिनेटर साथै लायन्सअन्तर्राष्ट्रियले नेपालमा गर्ने एफडीआई एलसीएफआईको लोकल कोअर्डिनेटरको भूमिका समेत निर्वाहगरिसकेका छन् ।उनी स्वयं एफडीआई ग्रयाजुयट हुन्

आफू गभर्नर भएपछि डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौँदेखि महेन्द्रनगर, नेपालगञ्ज वीरगञ्जसम्मबिस्तार गरेका थिए लायन्स क्लबको केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रीकृत गर्ने कार्यमा उनको ठूलो योगदान ।आफ्नो गभर्नरको कार्यकालमा डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान शुरु गरी निर्माण सम्पन्नगरेर हस्तान्तरण समेत गरेका लम्सालले आफूले लिएको जिम्मेवारी सफलताको साथ सम्पन्न गर्दै आएका छन्

लायन्समा पारिवारिक आवद्वता!

लम्सालको सिंगो परिवार नै लायनवादको यात्रामा लम्सालकी जीवन संगीनी लायन इन्दु लम्सालसन् २०१९२० मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि वानको डिष्ट्रिक्ट गभर्नर भएकी थिइन् उनले सन्२०१०११ मा आफू डिष्ट्रिक्ट गभर्नर हुँदा ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यसबेला विश्व लायनवादकोइतिहासमा नै नयाँ रेकर्ड कायम भएको उनकी जीवनसंगीनी लायन इन्दु लम्सालले सन् २०१९२० माडिष्ट्रिक्ट ३२५ बि वान को डिष्ट्रिक्ट गभर्नर भएको बेला लायन्स अन्तर्राष्ट्रियले प्रदान गर्ने सर्वोच्च अवार्डएम्बेसडर अफ गुडविल अवार्डबाट सम्मानित भएकी थिइन् नेपाली लायनादको इतिहासमा पतिपत्नी दुवैजनाडिष्ट्रिक्ट गभर्नर बन्ने पहिलो जोडीको इतिहास पनि निर्माण भएको

देश विदेश यात्रा

नेपालका अधिकांश जिल्ला पुगेर सामाजक सेवा समर्पित भएका लम्साले अमेरिका, फ्रान्स, सिंगापुर, जापान, हङकङ, मलेसिया, थाइलेण्ड, श्रीलंका, भारत, ट्युनिसिया, संयक्त अरब इमिरेटस्, चीन, मकाउ, दक्षिण कोरिया, अष्ट्रेलिया, लेवनान, इटली, जर्मनी, स्वीजरल्याण्ड, क्यानाडा बंगलादेश लगायतका विभिन्नराष्ट्रको अध्ययन भ्रमण समेत गरेका

1.2K+Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected