0Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणलगायतको उपस्थिति छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएका थिए भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected