तेत्रायुगको एक नासो
- March 10, 2019
- 6030
तेत्रायुगको एक नासो – तेत्रायुगमा राम–लक्ष्मण १४ वर्ष वनबासको क्रममा मोहिनी मृगलाई लखेड्दै आउँदा यस स्थानमा पानी छङछङ बजेको आवाजले मृगको पदचाप नसुनिदा बाणहानी पानीको बहावलाई अन्यत्र पठाउनको लागि राम–लक्ष्मणद्वारा घुँडाधसिएको स्थान । जुन काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा अवस्थित छ ।
0Shares
तेत्रायुगको एक नासो – तेत्रायुगमा राम–लक्ष्मण १४ वर्ष वनबासको क्रममा मोहिनी मृगलाई लखेड्दै आउँदा पानी छङछङ बजेको आवाजले मृगको पदचाप नसुनिदा बाणहानी पानीको बहावलाई अन्यत्र पठाउनको लागि राम–लक्ष्मणद्वारा घुँडाधसिएको स्थान । जुन काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा अवस्थित छ ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।