19Shares
घान्द्रुक ।पर्यटकीय गाउँ घान्द्रुक आन्तरिक एवं बाह्य पर्यटकले भरिभराउँ भएको छ । दशै तिहार र छठ पर्वको बिदासँगै पर्यटकीय सिजन समेतका कारणले पर्यटकको आगमनमा बृद्वी भएको स्थानीय व्यवसायी बताउँछन् ।
आन्तरिक पर्यटकले स्थानीय भेष भूषामा सजिएर फोटो खिचाउन अभ्यस्त छन् ।
बाक़ी थप तस्विरबाट
19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।