28Shares

पोखरा भ्यूज
पोखरा ।पोखरा महानगरपालिका वडा नं. १६, अमरदिपस्थित महेन्द्रगुफा सडकखण्ड भासिएको छ । खानेपानीको पाइप फुटेर सडकसहितको जमिन भासिएको स्थानीयले बताएका छन् । अहिले फुटेको पाइप मर्मत गर्न श्रमिकहरु खटाइएको छ । पोखरा क्षेत्रमा वितरण हुने उक्त खानेपानी पाइपको मुहान अर्मलास्थित कालीमुढामा पर्दछ ।

 

28Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected