0Shares

पोखरा भ्यूज

घान्द्रुक । पर्यटकीय गाउँ घान्द्रुकमा अवस्थित सिलोटको धुरी र पाली भएको परम्परागत ढुङ्गेघर । र, सो ढुङ्गेघरको मुसीमा भण्डारण गरिएको मकैको झुत्ती । जग्गाजमीन बाँझो हुने क्रम बढेपछि घान्द्रुकमा मकै भण्डारको सुली बनाउने परम्परा हराउँदै गएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected