२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
भिडियो खबरमनोरन्जनमुख्य खबरशिक्षास्वास्थ्य

‘ढाेका’ फिल्ममा काेराेनाकाे कथा

काठमाडाँै, २२ भदौ । “बरु बनकाे बाघले खाओस मनकाे बाघले नखाओस ”  याे नेपाली उखानलाई ‘ढाेका’ फिल्ममा उतारिएकाे छ ।

विश्वमै महामारिकाे रुपमा फैलिएकाे काराेना भाईरस (काेभिड -१९) का कारण मानिसमा परेकाे मनाेसामाजिक समस्यालाई लिएर बनेकाे ‘ढाेका’ फिल्म सार्वजनिक भएकाे छ ।

वन्डेड लायन प्राेडक्सन र डिएआर मुभिज एन्ड फिल्मसकाे संयुक्त प्रस्तुति रहेकाे ‘ढाेका’ फिल्मकाे लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन् । नायककाे रुपमा काम गरेका दिवसले पछिल्लाे समयमा निर्देशनमा पनि काम गरिरहेका छन् । दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् । आम मानिसलाई काेरानाकाे कारण परेकाे मानसिक तनावलाई ढाेका मार्फत उतारिएकाे निर्दशक धितालले बताए ।फिल्मकाे छायांकन तथा सम्पादन बरुण काेईरालाले गरेका छन् । वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतकाे चलचित्र उद्योगमै छायांकनकाे अनुभव लिएर नेपाल आएका छांयाकार हुन् । बरुणले यश फिल्ममा साउण्ड डिजाईन काे पनि काम गरेका छन् ।
‘ढाेका’ लाई निर्माता राजाराम गाैतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीकाे अभिनय रहेकाे छ । यस कथा वस्तुलाई पर्दा मार्फत आम दर्शक सामु लेराउन  प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारकाे रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे छ । फिल्ममा निर्माण नियन्त्रण विवेक चाैलागाई रहेका छन्  । फिल्म वन्डेड लायन प्राेडक्सनकाे अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएकाे छ ।

Read more

पोखराबाट सुरु भएको युआरएल अब ‘ग्रुप’मा रूपान्तरण

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष…

सेफ किड्स प्रि-स्कुलमा “गुड पेरेंटिङ कार्यक्रम २०८३” सम्पन्न

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुल द्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा…

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…