0Shares
काठमाडौं, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाईसँगै देशको पनि उचाई बढेको बताउनुभएको छ ।
“ हामी सबैलाई बधाई, नेपाल चीन संयुक्त टोलीलाई कष्टसाध्य मेहेनतका लागि धन्यवाद”, मंगलबार सगरमाथाको नयाँ उचाई कायम भएको घोषणा भएसँगै एक भिडियो सन्देश जारी गर्दै प्रम ओलीले सो विचार व्यक्त गर्नुभएको हो ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।