0Shares

काठमाडौं, १ पुस । उपप्रधानमन्त्री एवं नेकपाका नेता इश्वर पोखरेलले अध्यादेश जारी हुनु र गर्नु संविधानमा आधारित हुँदै संविधानलाई नै कार्यान्वयन गर्न र यसलाई गतिशिल बनाउन हो भन्नुभएको छ ।

उहाँले कुरा किन नबुझेको भन्दै प्रश्न सहित टवीट गर्नुभएको छ,“सरकार तथा राज्य संचालनमा निरन्तर अवरोध र अनिर्णयको वन्दी बनाइरहने ( दुस्) प्रयत्नका विरूद्ध संविधानले नै गरेको व्यवस्थामा टेकेर साहसिक काम गर्न मिल्ने कि नमिल्ने?”

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected