0Shares
नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्दैछ।
यसअघि आइतबार बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमान सिंह लामाको मृत्युमा शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित गरिएको थियो।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।