छ हजार ८९१ सङ्क्रमण मुक्त – १९६ को ज्यान गएको छ
काठमाडौँ, ४ जेठ \ पछिल्लो २४ घन्टामा आठ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर परीक्षण गर्दा…
92 stories · page 5
कोरोना-विशेषकाठमाडौँ, ४ जेठ \ पछिल्लो २४ घन्टामा आठ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर परीक्षण गर्दा…
कोरोना-विशेषचितवन, ४ जेठ \ लायन्स क्लबले भरतपुर अस्पताल, विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई…
कोरोना-विशेषकाठमाडौँ, ३ जेठ \ कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि लायन्स क्लब अफ काठमाडौँ समर्पणले रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार थालिएको…
अर्थ र वाणिज्यकाठमाडौँ, ३ \ अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन…
कोरोना-विशेषकाठमाडौँ, ३ जेठ \ अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम…
कोरोना-विशेषबागलुङ : बागलुङमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा दोस्रो पटक थपेर जेठ १५ गतेसम्म पुर् …
कोरोना-विशेषकाठमाडौँ,२९ वैशाख । नेपाल चिकित्सक संघले जनताको जीवन रक्षा भन्दा ठूलो मुद्धा अरु हुन सक्दैन भन्दै सिंगो देश एक ठाउँमा उभिएर जनताको जीवन रक्षाको लागि पहल गर्न आव्हान…
मुख्य खबरकाठमाडौँ, २९ वैशाख \ पछिल्लो २४ घण्टामा नौ हजार ३०५ जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै…
खबरकाठमाडौँ, २९ वैशाख \ काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले…
अर्थ र वाणिज्यकैलाली, २९ वैशाख \ सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा आज रु. १० लाख रकम सहयोग गरेको छ । बैंकका धनगढी शाखा प्रवन्धक नितेश…
